मंगलबार, असोज २९ गते २०८२

चकलेटको ट्यांकीमा कामदार खसेपछि कम्पनीमाथि जरिवाना

तपाईं चकलेटको पारखी हुनुहुन्छ ? चकलेट बनाउनका लागि अर्धतरल अवस्थामा राखिएको चकलेटको झोल राखिएको ट्यांकीमा खस्नुभयो भने तपाईं के गर्नुहुुन्छ ? सायद पेटभर झोल चकलेट पिउने त्यो सुनौलो मौका हुनसक्दछ