मंगलबार, असोज २९ गते २०८२

चार्ल्स तृतीयको राज्याभिषेकमा टम क्रुज, सोनम कपुरसहित सेलिब्रिटी सहभागी हुने

काठमाडौं । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक लण्डनको वेस्टमिन्स्टर एबेमा आगामी शनिबार हुँदैछ । यसपछि चार्ल्स आधिकारिक रुपमा बेलायतका राजा घोषित हुनेछन् । बेलायतमा एक साता राज्याभिषेक मनाइनेछ । उक्त