शुक्रबार, मंसिर १४ गते २०८१

साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २९ घाइते

साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २९ घाइते

अखबार दैनिक
मंगलबार, चैत १४ २०७९
  • साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २९ घाइते

    एजेन्सी साउदी अरबको दक्षिण–पश्चिमी असित प्रान्तमा तीर्थयात्री सवार यात्रुवाहक बस दुर्घटना भएको छ ।

    images

    यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको हो । घटनामा करिब २९ जना घाइते भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश मक्क मदिना हिडेका तीर्थयात्री रहेको जनाइएको छ ।

    रमजान प्रार्थनाका लागि तीर्थयात्री लिएर मक्कातर्फ जाँदै गरेको बस ब्रेकफेल भएर पुलमा ठोक्किएर पल्टिएको थियो । बसमा भीषण आगो लाग्दा धेरै जनाको मृत्यु भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार