सोमबार, भदौ ३ गते २०८२

के मानिस र मुसा सँगै बस्न सक्छन् ? पेरिसले गर्दैछ अनुसन्धान

फ्रान्सको राजधानीसँगै अन्य महानगरमा मुसाको संख्या बढ्दो छ। सार्वजनिक स्थानका गार्बेज क्यानहरुमा मुसा धेरै नै हुन्छन्। जसकारण त्यहाँका स्थानीयले समस्या भोग्दै आएका छन्। अहिले भने त्यहाँ 'के मानिस र मुसासँगै