शुक्रबार, असार २१ गते २०८२

नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र

इजिप्ट : विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। 'जलवायु परिवर्तन र हिमालय' शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो। प्रतियोगितामा

  • Latest Updates
    Trending