मंगलबार, असोज २९ गते २०८२

करिब ७ अर्ब बराबरको अनुदान एमसीसी बोर्डले थप्ने प्रस्ताव पास

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा दिने अनुदान ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ८५ करोड रुपैयाँ) ले बढाएको छ। एमसीसी अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा ढिलाइ भएपछि त्यसबाट बढ्ने