शनिबार, पुस २० गते २०८१

भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला

भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला

अखबार दैनिक
बुधबार, पुस १७ २०८१
  • भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला

    नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ । घटना राज्यको राजधानी लखनउको हो । मृतक बालबालिका नाै तथा १६ वर्षका रहेका छन् ।

    images

    प्रहरीका अनुसार मृतक बालबालिकाका दाजुलाई पक्राउ गरिएको छ । घरायसी विवादका कारण उनले हातखुट्टा काटेर हत्या गरेको आरोप छ । परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा ‘चेक इन’ गरेको थियो ।रासस/सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ