एजेन्सी । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अङ्ग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ ।
पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । विश्वभर नयाँ वर्षालाई आतसबाजीका साथ स्वागत गरिएको छ ।
सिड्नी, अस्ट्रेलिया
लण्डन, बेलायत
बैंकक, थाइल्याण्ड
दुबई, यूएई
न्युयोर्क, अमेरिका
बर्लिन, जर्मनी
मस्को, रुस
तिराना, अल्बानिया
मनिला, फिलिपिन्स
जकार्ता, इन्डोनेसिया
बगदाद, इराक
हङकङ
पेरिस, फ्रान्स
टोकियो, जापान
मुम्बई, भारत