मंगलबार, असोज २९ गते २०८२

वायु प्रदूषणका कारण बैंककका दुई सय विद्यालय बन्द

बैंकक । वायु प्रदूषणका कारण बैंककका करिब दुई सय विद्यालय बन्द भएका छन् । मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्यान्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ ।