सोमबार, साउन ७ गते २०८१

मेडिकल काउन्सिलले ५ वर्षअघि नै सीआईबीलाई बुझाएको थियो १६०३ शंकास्पद चिकित्सकको विवरण

२९ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शंकास्पद प्रमाणपत्र भएका एक हजार ६०३ जना चिकित्सकको विवरण झण्डै ५ वर्ष अघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको खुलेको छ

  • Latest Updates
    Trending