आइतबार, मंसिर ९ गते २०८१

स्वास्थ्यका लागि कोदो खानुका फाईदाहरु

काठमाडौ, ४ भदौ । कोदो नेपालको पहाडी जिल्ला वा हल्का चिसो ठाउँमा फल्ने अन्न हो । कोदो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । नेपालमा कोदोको बिभिन्न परिकार हलुवा, डिडो,रोटी आदि बनाएर