शुक्रबार, असोज ४ गते २०८१

सुनको मूल्य फेरि तोलामा १ लाख ७ हजार नाघ्यो

सुनको मूल्य फेरि तोलामा १ लाख ७ हजार नाघ्यो

अखबार दैनिक
शुक्रबार, चैत ३ २०७९
  • सुनको मूल्य फेरि तोलामा १ लाख ७ हजार नाघ्यो

    काठमाडौं । साताको अन्तिम कारोबार आज शुक्रबार सुनको भाउ बढेको छ ।  नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० ले बढेको हो ।  

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ