शुक्रबार, असोज ४ गते २०८१

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशत डिस्काउन्ट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशत डिस्काउन्ट

अखबार दैनिक
शुक्रबार, चैत ३ २०७९
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशत डिस्काउन्ट

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं भित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामानकिन्दा १० प्रतिशतसम्मडिस्काउन्टउपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । 

    images

    यसयोजनाअन्र्तगतग्लोबल स्मार्ट प्लसमोबाइल बैंकिङ्ग ए्यापबाटमेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरीभुक्तानीगर्दा १० प्रतिशतडिस्काउन्टपाइनेछ । एक पटकको खरिदकोरु। १०० सम्म र योजनाअवधिभररु। ३०० सम्मडिस्काउन्टपाइनेछ । 

    यो योजनासिमितअवधिकालागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमालागू हुनेछ । बैंकले आफ्नाग्राहकको सुविधालाई मध्यनजर गरीसमय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमालावान्भितगर्दै आएको छ । 

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामाशाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखाकार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिकप्रतिनिधिकार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढि ग्राहकहरू माझ सेवाप्रदानगरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ