शुक्रबार, मंसिर १४ गते २०८१

प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन एमालेको ह्वीप

प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन एमालेको ह्वीप

अखबार दैनिक
बुधबार, असार २७ २०८१
  • प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन एमालेको ह्वीप

    काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

    images

    एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार