शुक्रबार, मंसिर १४ गते २०८१

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप

अखबार दैनिक
बुधबार, असार २७ २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप

    नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

    images

    बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । २८ असारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् । प्रमुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार