सोमबार, असार २४ गते २०८२

प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तकालय सञ्चालन

प्रधानमन्त्री निवास, बालुवाटारमा पिपुल्स लाइब्रेरी सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका पत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा आइतबारदेखि पुस्तकालय सञ्चालनमा आएको हो। पिपुल्स लाइब्रेरी मा लेखक र पाठकले

  • Latest Updates
    Trending