बुधबार, फागुन २८ गते २०८१

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

अखबार दैनिक
मंगलबार, माघ २९ २०८१
  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार मंगलबार अपराहन्न १ बजेदेखि बैठक बस्दै छ ।

    images

    आज व्यवस्थापन कार्य अन्तर्गत निकासी पैठारी (नियमन) विधेयक तथा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्ने कार्यसूची रहेको छ ।

    1739238640-3Ehdk.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ