बुधबार, फागुन ७ गते २०८१

सहकारीको समस्या समाधानका लागि अध्यादेश कोशेढुंगा सावित हुन्छ : प्रधानमन्त्री

सहकारीको समस्या समाधानका लागि अध्यादेश कोशेढुंगा सावित हुन्छ : प्रधानमन्त्री

अखबार दैनिक
आइतबार, फागुन ४ २०८१
  • सहकारीको समस्या समाधानका लागि अध्यादेश कोशेढुंगा सावित हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी समस्या समाधानका लागि सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेश कोशोढुंगा सावित हुने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।

    images

    ‘सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गरेको छ,’ प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा भने, ‘जुन यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि कोशेढुंगा सावित हुनेछ ।’

    सहकारीहरूको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन गरी कार्यसम्पादन भइरहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ