आइतबार, मंसिर ९ गते २०८१

संसद् विघटनसम्बन्धी १९ रिट प्रधानन्यायाधीशको इजलासमा सुरु

संसद् विघटनसम्बन्धी १९ रिट प्रधानन्यायाधीशको इजलासमा सुरु

अखबार दैनिक
बिहीबार , जेठ १३ २०७८
  • संसद् विघटनसम्बन्धी १९ रिट प्रधानन्यायाधीशको इजलासमा  सुरु

    संसद् विघटनसम्बन्धमा परेका १९ रिट आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा परेको छ ।

    images

    राणाले बिहीबार १९ रिटको सुनुवाइ गर्दै छन्। राणाले सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ