राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीसँग आयोगको टोलीले भेटवार्ता गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहाल, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मन्त्रीहरू र आयोगका पदाधिकारीहरु सहभागी छन् ।