मंगलबार, असार २५ गते २०८२

राप्रपाबाट प्रदेश सभामा सांसद बनेकी खेमा बिष्टको भब्य स्वागत

राप्रपाबाट प्रदेश सभामा सांसद बनेकी खेमा बिष्टको भब्य स्वागत

अखबार दैनिक
मंगलबार, पुस १९ २०७९
  • राप्रपाबाट प्रदेश सभामा सांसद बनेकी खेमा बिष्टको भब्य स्वागत

    अत्तरिया: नवनिर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी बिष्ट (माया) को भब्य स्वागत गरिएको छ । मंगलबार कैलालीको गोदावरी नगरपालिका – २ शान्तीटोलमा बिष्टको स्वागत गरिएको हो ।

    images

    निर्वाचित भएपछि पहिलो पटक शान्तीटोलमा पुगेकी विष्टले स्वागतका लागि स्थानीयलार्य धन्यावाद दिदैं शान्तीटोलका समस्या सामाधानका लागि आफूले सक्दो पहल गर्ने बताईन्


    गोदावरी नगरपालिकाकी विष्ट राप्रपाबाट प्रदेश सभामा समानुपातीक सदस्यमा निर्वाचित भएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ