बिहीबार , पुस ११ गते २०८१

नेपाली पुरूषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने नेकपाको निर्णय

६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता