बुधबार, कात्तिक २१ गते २०८२

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन

    मंगलबार बिहान हृदयघातबाट उनको निधन भएको पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। 

    उनका अनुसार हृदयघात भएपछि न्यायाधीश मरासेनीलाई बिहान साढे ८ बजे कलंकीस्थित नेसनल अस्पतालमा पुर्‍याइएको थियो। उपचारको क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता भट्टराईले बताए। मंगलबारको पेसी के गर्ने भन्नेबारेमा छलफल गरी निर्णय लिइने उनले बताए। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार