बुधबार, कात्तिक २१ गते २०८२

प्रदीप ज्ञवालीको आरोप- प्रचण्डले सत्ता टिकाउन शक्तिकेन्द्र रिझाइरहेका छन्

७ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले शक्तिकेन्द्रको भक्तिभाव गर्ने काम गरिरहेको आरोप लगाएका छन् । विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २०