बुधबार, कात्तिक २१ गते २०८२

देउवा-गगन वार्तामा सहमति हुन सकेन, उद्घाटनपछि पुन: बैठक बस्ने

७ फागुन, काठमाडौं । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सहमति जुटाउन