मंगलबार, कात्तिक २० गते २०८२

कतारका राजा आज आउँदै : देशभर सार्बजनिक बिदा, राष्ट्रपतिले स्वागत गर्ने

काठमाडौँ । आज कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन् । कतारका अमिर थानीको राजकीय भ्रमणको अवसरमा सरकारले आज सार्वजनिक बिदा