बिहीबार , वैशाख २० गते २०८१

हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ

हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ

अखबार दैनिक
शुक्रबार, वैशाख ७ २०८१
  • हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

    images

    समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी खानको नाम सिफारिस गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ