शुक्रबार, वैशाख २१ गते २०८१

आमाको हत्या गरेको अभियोगमा पक्राउ

आमाको हत्या गरेको अभियोगमा पक्राउ

अखबार दैनिक
मंगलबार, फागुन ८ २०८०
  • आमाको हत्या गरेको अभियोगमा पक्राउ

    सुनसरी । ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईला रहेका छन् । 

    images

    दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई घोपा अस्पताल धरान लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार