मंगलबार, कात्तिक २० गते २०८२

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी

काठमाडौं । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आज काठमाडौंमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको आज ७१ वर्ष पुगेको अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको हो