बुधबार, कात्तिक २१ गते २०८२

खोलामा बगेर दुई जना बेपत्ता

खलङ्गा । दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गएराति मार्मा गाउँपालिका५ मुरैस्थित गन्याड