सोमबार, मंसिर १० गते २०८१

जलमग्न बागमती प्रदेशसभा सचिवालय

जलमग्न बागमती प्रदेशसभा सचिवालय

अखबार दैनिक
सोमबार, जेठ १४ २०८१
  • जलमग्न बागमती प्रदेशसभा सचिवालय

    हेटौँडा । बागमती प्रदेशसभा सचिवालय जलमग्न भएको छ । केहीबेर भएको वर्षाका कारण बागमती प्रदेशसभा सचिवालय जलमग्न भएको हो ।

    images

    दिउँसो करिब १ बजेदेखि परेको वर्षाको कारण सचिवालयको परिसरमा पानी जम्दा जलमग्न भएको हो ।  वर्षाको पानीको उपयुक्त निकास नहुँदा सचिवालय परिसर तलाउ जस्तै बनेको छ ।

    बागमतीको प्रदेशसभा बैठक सोमबार नै बोलाइएको छ । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । तर बैठक बस्नुअघि प्रदेशसभा परिसर जलमग्न छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार