मंगलबार, मंसिर ११ गते २०८१

नारायणगढ–मुग्लिन सडक १२ घण्टादेखि पूर्ण रुपमा अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९, सेतीदोभानमा सोमबार राति करिब ९ बजे ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले