शुक्रबार, मंसिर ७ गते २०८१

कृषि मन्त्रालयलाई ५७ अर्ब, गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था

कृषि मन्त्रालयलाई ५७ अर्ब, गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • कृषि मन्त्रालयलाई ५७ अर्ब, गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था

    काठमाडौँ । कृषि तथा पशुपन्छी मन्त्रालयका लागि आगामी आर्थिक बर्षको बजेट ५७ अर्ब २९ करोड विनियोजन भएको छ।  अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत कृषि मन्त्रालयका लागि सो रकम विनियोजन गरेको बताए । 

    images

    साथै बजेटमा औषधिय प्रयोजनको लागि गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार