मंगलबार, कात्तिक २० गते २०८२

२७ विद्यालयका ३४० सटरमा महानगरले लगायो ताला

सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ताला लगाएको छ। विभागले २७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ३४० वटा सटरमा ताला लगाएको हो । महानगरको शिक्षा विभाग