बुधबार, कात्तिक ७ गते २०८१

कृत्रिम आँखा राखेपछि यस्तो देखिइन् मेनुका

कृत्रिम आँखा राखेपछि यस्तो देखिइन् मेनुका

अखबार दैनिक
बुधबार, जेठ ३० २०८१
  • कृत्रिम आँखा राखेपछि यस्तो देखिइन् मेनुका

    काठमाडौं । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् । कृत्रिम आँखाको माध्यबाट उनले देख्न नसके पनि अरूले हेर्दा अझै राम्रो देखिएकी छिन् । उनले अरू मानिसलाई हेरिरहेको जस्तो देखिए पनि उनी भने देख्न सक्दिनन् । उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन् ।

    images

    कृत्रिम आँखाले आँखा देख्न नसके पनि अरूले हेर्दा राम्रो देखिने उनको भनाइ छ । ‘पहिले हेर्दा मलाई ब्लाइन्ड जस्तो देखिन्थ्यो । अपरेसनपछि आँखा देख्ने जस्तो देखिन्छ रे । कस्मेटिक प्रोथेस्टिक राखिएपछि पनि उनको दृष्टि फिर्ता नआउने तर अरूले हेर्दा राम्रो देखिने वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ