बिहीबार , कात्तिक १५ गते २०८२

नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै कावासोतीका नेवार समुदायका अगुवा

बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेको छ । यहाँका अगुवाले तालिम सञ्चालन समुदायको संस्कृतिक र कलाबारे नयाँ पुस्तालाई सिकाएका हुन् । सीका नेवाः गुठी

  • Latest Updates
    Trending