बुधबार, मंसिर १२ गते २०८१

२३ निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालो सूचीमा, ३ वर्षसम्म काम गर्न नपाउने

काठमाडौं । २३ वटा निर्णाण तथा आपूर्तिकर्ता कम्पनी कालो सूचीमा परेका छन् । समयमै काम सम्पन्न गर्न नसकेका कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो । कार्यालयले कालो सूचीमा