काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि अहिले त्यहाँको अवस्था तनावपूर्ण भएको छ।
आज दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि स्थिति तनावपूर्ण भएको भक्तपुर प्रहरीले जनाएको छ।