आइतबार, मंसिर ९ गते २०८१

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

अखबार दैनिक
बिहीबार , साउन ३१ २०८१
  • झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

    झापा । जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताभन्दा राहदानी लिनेको संख्या बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी तथा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन् ।

    images

    गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार ७०० राज्यकोषमा दाखिला भएको छ । राहदानीलगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार ४४४ रुपैयाँ संकलन गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार