२२ माघ काठमाडौँ। पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ। आइतबार उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ७९ वर्षका मुसर्रफ लामो समयदेखि बिरामी थिए।
उनको दुबईको एक अस्पतालमा उपचार भइरहेको थियो।