सोमबार, मंसिर ३ गते २०८१

जी २० देशबीच आर्थिक समन्वय आवश्यक : विशेषज्ञ

जी २० देशबीच आर्थिक समन्वय आवश्यक : विशेषज्ञ

अखबार दैनिक
सोमबार, मंसिर ३ २०८१
  • जी २० देशबीच आर्थिक समन्वय आवश्यक : विशेषज्ञ

    पेरुका एक विज्ञले बढ्दो जटिल संसारमा जी २० सदस्यहरूबीच आर्थिक समन्वय आवश्यक रहेको बताएका छन्। बढ्दो जटिल संसारमा धेरैजसो विश्वव्यापी वृद्धिको लागि जिम्मेवार जी २० देशहरुबीच आर्थिक समन्वय आवश्यक रहेको बताए। विश्व धेरै जटिल अवधिबाट गुज्रिरहेको बताए।

    images

    सबैको अधिकार सुनिश्चित हुनेगरी काम गर्नुपर्नेमा पनि जोड दिए। एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ