शुक्रबार, चैत १ गते २०८१

पाँच तस्विरमा रोल्पाको गुरूङ गाउँ (फोटोफिचर)

रोल्पा । प्रदेश नम्बर ५ अन्तर्गत पर्ने रोल्पा जिल्लामा अवस्थित गुरूङ गाँउ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । चिटिक्क परेका परम्परागत ढुंगा र माटाका घरहरुले गुरूङ बस्ती आफैँमा अझ सुन्दर देखिन्छन्

  • Latest Updates
    Trending