आइतबार, जेठ २७ गते २०८२

जथाभावी सडक भत्काउँदा दुर्घटनाको जोखिम बढ्दै

जथाभावी सडक भत्काउँदा दुर्घटनाको जोखिम बढ्दै

अखबार दैनिक
आइतबार, जेठ २७ २०८२
  • जथाभावी सडक भत्काउँदा दुर्घटनाको जोखिम बढ्दै

    काठमाडौं । मिनभवन तिनकुने सडकखण्डको मुख्य बाटो नै भत्काए पछि सडक दुर्घटनाको जोखिम बढिरहेको छ । राजधानिको केन्द्र मानिने बानेश्वरस्थित मिनभवन र तीनकुनेको मुख्य सडकमा अहिले माटोका ढिस्कोहरु छन् जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढिरहेको छ ।

    images

    1749358105-PXugx.jpg1749357985-ONE8g.jpg1749358017-ZAozi.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ