बिहीबार , जेठ २४ गते २०८२

पुराना हुलाक टिकट हेरेर रमाए विद्यार्थी, तस्बिरहरू

पुराना हुलाक टिकट हेरेर रमाए विद्यार्थी, तस्बिरहरू

अखबार दैनिक
बुधबार, जेठ १६ २०८२
  • पुराना हुलाक टिकट हेरेर रमाए विद्यार्थी, तस्बिरहरू

    काठमाडौँ । राजधानीको बबरमहलस्थित हुलाक सेवा विभागमा गणतन्त्र दिवस २०८२ को अवसरमा हुलाक टिकट प्रदर्शनी आयोजना भएको छ । 

    images

    सूचना  तथा प्रविधि  मन्त्रालयद्वारा आयोजित प्रदर्शनीमा विभिन्न समयका विभिन्न व्यक्तित्व, सांस्कृतिक महत्त्व तथा देशका गहनाहरूको हुलाक टिकट राखिएको छ । प्रदर्शनी आज बुधवार एक दिनका लागि आयोजना गरिएको हो । विद्यार्थीहरूले रुचिपूर्वक प्रदर्शनी अवलोकन गरेका थिए ।

    तस्वीर – नेपाल फोटो लाइब्रेरी 

    hulak-ticket-29-1200x800.jpghulak-ticket-26-1200x800.jpghulak-ticket-23-1200x807.jpghulak-ticket-21-1200x932.jpghulak-ticket-20-1200x800.jpghulak-ticket-18-1200x991.jpghulak-ticket-19-1200x816.jpghulak-ticket-15-1200x942.jpghulak-ticket-14-1200x895.jpghulak-ticket-12-1200x800.jpghulak-ticket-11-1200x800.jpghulak-ticket-9-1200x800.jpghulak-ticket-8-1200x800.jpghulak-ticket-5-1200x800.jpghulak-ticket-3-1536x1024.jpghulak-ticket-2-1536x1024.jpghulak-ticket-1-scaled.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ