शुक्रबार, जेठ २५ गते २०८२

गोदावरी मार्वल डाँडाका मनोरम दृश्यहरू

गोदावरी मार्वल डाँडाका मनोरम दृश्यहरू

अखबार दैनिक
बिहीबार , जेठ २४ २०८२
  • गोदावरी मार्वल डाँडाका मनोरम दृश्यहरू

    काठमाडौं । काठमाडौंबाट नजिक रहेको गोदावरीको मार्बल डाँडा प्राकृतिक सुन्दरताका कारण पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । यस क्षेत्रमा सञ्चालन हुने एक मार्बल कारखानाले गोदावरी मार्बल डाँडालाई यसको नाम दिएको थियो तर अहिले बन्द छ त्यसका भग्नावशेषहरूले पनि प्राकृतिक सौन्दर्यलाई औद्योगिक इतिहासको संकेत दिएका छन् ।

    images

    504448341_731311422567891_3857682363566845413_n.jpg503976246_731311539234546_5130404483568268019_n.jpg504002145_731311325901234_3697995724466173801_n.jpg504603308_731311389234561_1506231324126262057_n.jpg504238224_731311359234564_2395587086368856262_n.jpg

    नेपाल न्यूज बैंक 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ