शनिबार, साउन १९ गते २०८२

मिलन नेवारले ल्याइन् तीज गीत ‘नाचेको नाच्यै गर्ने हो’

पोहोर पनि नाचियो, परार पनि नाचियोयसपालि झनै नाच्ने हो, नाचेको नाच्यै गर्ने होमनले चिताको नपुगेसम्म नाचेको नाच्यै गर्ने हो गायिका मिलन नेवारले यस वर्षको तीजका लागि सार्वजनिक गरेको गीतका शब्द हुन्

  • Latest Updates
    Trending