शनिबार, साउन १९ गते २०८२

हलमा लागे सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओह माइ गड २’

काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । सनी देओल स्टारर बलिउड फिल्म गदर २ र अक्षय कुमार स्टारर ओह माइ गड २ प्रदर्शनमा आएका हुन् ।

  • Latest Updates
    Trending