आइतबार, साउन २० गते २०८२

गीत सार्वजनिक गर्दै सुनिलले भने- अनमोल छोराजस्तै, भुवनले विवाद मिलाउन सघाए

काठमाडौं । फिल्म एक भगवत् र एक गीता (सामाजिक कथा)को नयाँ गीत झिझिया मंगलबार सार्वजनिक गरियो । उक्त समारोहमा निर्माता सुनिलकुमार थापाले सुरुमै प्रश्नको सामना गर्नुपर्यो- अनमोल केसीलाई फिल्ममा नलिएकाले