सोमबार, साउन २८ गते २०८२

वर्तमान सरकारले नेपाल ट्रष्टको सम्पत्ति दुरुपयोग गर्दै यति समूहलाई दिएको भन्दै उच्च अदालत पाटनमा रिट दायर

वर्तमान सरकारले नेपाल ट्रष्टको सम्पत्ति दुरुपयोग गर्दै यति समूहलाई दिएको भन्दै उत्प्रेषण, प्रतिषेध, परमादेशको माग सहित उच्च अदालत पाटनमा रिट दायर भएको छ । अधिवक्ता परिवर्तन राईले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय,