शुक्रबार, असार १४ गते २०८२

एसईईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार माध्यमिक शिक्षा परीक्षा(एसईई) नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् । यसैबिच उत्तीर्ण विद्यार्थीहरूलाई प्रधानमन्त्री केपी शर्मा

  • Latest Updates
    Trending